पूर्वसभामुख सापकोटा विरुद्धको रिटमा उत्प्रेषणको आदेश जारी
वि.सं.२०८२ जेठ २१ बुधवार १७:१६
shares

काठमाडौं । सर्वोच्च अदालतले पूर्व सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिटमा उत्प्रेषणको आदेश जारी गरेको छ ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच जनाको संवैधानिक इजलासले सो आदेश दिएको हो ।संवैधानिक इजलासले काभ्रेकी पूर्णिमाया लामाले दायर गरेको रिट निवेदनमा उत्प्रेषणको आदेश जारी गरेको हो ।आदेशको अरु विवरण सार्वजनिक हुन बाँकी छ ।
































