२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सामान्य प्रशासन मन्त्री गुप्तालाई हटाउने तयारी

1.04K
shares

काठमाडौं। घुस डिल गरेको प्रकरणमा मुछिएका संघीय मामला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई हटाउने तयारी भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गुप्तालाई हटाउने तयारी गरेका हुन् ।सुरूमा उनलाई राजीनामा दिन आग्रह गरिने र नमाने बर्खास्त गर्ने तयारीमा प्रधानमन्त्री लागेका बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports