तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुई संसदीय समितिको बैठक बस्दै

884
shares

काठमाडौँ । सङ्घीय संसद् मातहतका पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ।

पूर्वाधार विकास समितिले वर्षाका कारण क्षतिग्रस्त भएका कोदारी राजमार्ग, रसुवागढी लगायतका सडकहरूको अवस्थाबारे छलफल गर्नेछ। चाडपर्व नजिकिँदै गर्दा सडक यातायात र पूर्वाधार सम्बन्धी विषय पनि बैठकको एजेन्डामा रहेको छ।

यसै गरी, विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports