सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रभु बैंक र ल्यान्डमार्क होटेल तथा रिसोर्ट बीच छुट सम्झौता

1K
shares

 

काठमाडौ । दरबार मार्ग, काठमाडौँस्थित ल्यान्डमार्क होटेल तथा रिसोर्टर प्रभु बैँक लिमिटेड बीच विशेÈ छुट सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
हालै प्रभु बैँकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटीङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटेल तथा रिसोर्टका तर्फबाट सहायक विक्रि निर्देशक मालती राई श्रेष्ठ तथा बिक्री तथा कपोरेट निर्देशक अमृत ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरि एक अर्कालाई सम्झौतापत्र हस्तान्तरण गरेका छन् ।
ल्यान्डमार्क होटेल तथा रिसोर्ट अन्र्तगत चितवन, पोखरा, काठमाडौँ, तनहु र भैरहवा लगायत शाखासँग प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत् बिशेÈ छुट पाउने छन् ।
सम्झौता अनुसार प्रभु बैँक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुले होटेल तथा रिसोर्टको से तथा सुबिधा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणाली द्धारा विल भुक्तानी गर्नुपर्ने छ । ल्यान्डमार्क होटेल तथा रिसोर्टको उल्लेखित शाखामार्फत उपलब्ध आवास तर्फ विशेष सस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १०%–१५% छुट प्राप्त गर्न सकिने बैँकले जनाएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports