सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुशीला कार्कीलाई भ्रम नफैलाउन योगेश भट्टराईको आग्रह

507
shares

काठमाडौं। नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई “भ्रम नफैलाउन” आग्रह गरेका छन्।

नेकपा (एमाले) भाद्र २३ र २४ गतेका घटनाबारे निष्पक्ष र न्यायिक छानबिनको पक्षमा रहेको स्पष्ट पार्दै भट्टराईले, प्रधानमन्त्री बन्न चाहना राखेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई “भ्रम नफैलाउन” आग्रह गरेका हुन्।

आफूहरू संवैधानिक बाटोमै अडिग रहेको र कुनै पनि विकल्प संविधानको परिधिभित्रै खोजिनुपर्नेमा जोड दिँदै भट्टराईले भने, “हाम्रो जोड विकल्प संवैधानिक बाटोबाट होस् भन्ने हो।”

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports