सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

923
shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधि सभा विघटन भई आज राति ११ बजेबाट लागू भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सो निर्णयलाई स्वीकृत गरेका हुन् । विघटनसँगै अब नयाँ संसदीय निर्वाचन आगामी २०८२ साल फागुन २१ गते गर्नेगरी कार्यादेश दिइएको छ । तर राष्ट्रिय सभा भने यथावत रहने जनाइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports