विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कारोबार सुरु भएको ३ मिनेटमै सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक

923
shares

काठमाडौँ। कारोबार सुरु भएको ३ मिनेटमै सेयर बजारमा पोजिटिभ सर्किट ब्रेक लागेको छ ।

कारोबार सुरु भएको ३ मिनेटमै सेयर बजार ४ प्रतिशत बढेर सर्किट ब्रेक लागेको हो । ४ प्रतिशत बढेर सर्किट ब्रेक लागेसँगै २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

११ : ०३ बजेसम्म नेप्से परिसूचक १०२ अङ्क बढेर २६६२ अङ्कमा कायम भएको छ । १०२ अङ्क बढेर २६६२ अङ्कमा पुग्दा सेयर कारोबार भने २७ करोड ५६ लाख रुपैयाँको खरिदबिक्री भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports