काठमाडौं उपत्यको न्यूनतम तापक्रम आज मङ्गलबार यो बर्षको अहिलेसम्मकै कममा झर्यो
वि.सं.२०८२ कात्तिक २५ मंगलवार ०७:२५
shares

काठमाडौँ उपत्यकामा आज मंगलबार न्यूनतम तापक्रम यो वर्ष लागेयताकै कम देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले दिएको जानकारीअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.१ डिग्री सेल्सियसमा झरेको हो।’यो काठमाडौँ उपत्यकामा यो वर्षकै कम न्यूनतम तापक्रम हो, यसभन्दा अघि सबैभन्दा कम हिजो ११ डिग्री सेल्सियस थियो’, ती मौसमविद्ले भने।




































