तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतीय लडाकु विमान दुवईमा दुर्घटना, पाइलटको निधन

1.68K
shares

दुबई एयर शोमा सहभागी भारतीय लडाकू विमान ‘तेजस’ प्रदर्शनका क्रममा दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ।

दुर्घटना स्थानीय समयअनुसार करिब २: १० बजे भएको जनाइएको छ।विमानले एरियल डिस्प्ले प्रदर्शन गर्ने क्रममा अचानक नोजडाइभ भएर भुइँमा खसेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

टाइम्स अफ इन्डियाका अनुसार दुबई एयर शोमा सहभागी भारतीय लडाकू विमान ‘तेजस’ शुक्रबार प्रदर्शनका क्रममा दुर्घटनाग्रस्त भएको हो।दुर्घटनाको वास्तविक क्षण कैद भएको भिडियो सार्वजनिक भएसँगै घटना अन्तर्राष्ट्रिय रूपमा चर्चामा आएको छ।

तेजस विमान एक भारतीय वायुसेना पाइलटले उडाइरहेका थिए।दुर्घटनाको क्षण ठूलो संख्यामा दर्शक उपस्थित थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports