प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनपीएलमा आज काठमाडौं र लुम्बिनीबीच खेल हुदैँ

1.18K
shares

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा आज एक खेल हुँदैछ ।

टीयू क्रिकेट मैदानमा दिउँसो ४ बजे हुन लागेको खेलमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्न लागेको हो ।जारी एनपीएलमा करण केसीको कप्तानीमा रहेको काठमाडौं तीन खेलमा एक जित र दुई हार बेहोरेको छ ।

रोहित पौडेलको कप्तानी लुम्बिनीले दुई खेलमा एक जित र एक हार बेहोरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports