२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै, महाधिवेशनको कार्यतालिका आउने

1.78K
shares

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । आज दिउसो २ बजे बैठक बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

महाधिवेशन बारेको विवादका कारण असोज २८ देखि जारी काँग्रेसको केन्द्रीय समितिको बैठक अहिलेसम्म अनिर्णित रहेको छ र पटक पटक बैठक सरिरहेको थियो ।

हाल सभापति शेरबहादुर देउवाले आफ्नो सक्रियता बढाएपछि कांग्रेसको पुस मसान्तमा नियमित महाधिवेशन गर्ने सहमति भएको र आजको बैठकमा महाधिवेशनको कार्यतालिका पेश हुनसक्ने बताइएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports