विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रतिनिधिसभा विघटन विरुद्धको सर्वोच्च अदालतको संबैधानीक ईजलासद्धारा कारण देखाउ आदेश जारी

1.25K
shares

काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

नेकपा (एमाले) ले दायर गरेको रिटमा संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

इजलासले ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports