२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओलीको नेतृत्व पार्टीको भविष्य सुनिश्चित गर्नका लागि अपरिहार्य रहेको छ: महासचिव पोखरेल

1.5K
shares

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी महाधिवेशनमा फेरि केपी शर्मा ओलीलाई नै पार्टी अध्यक्ष बनाउने आवश्यकता देशको राजनीतिक परिस्थितिले निर्धारण गरेको दाबी गरेका छन् ।

शनिबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित ११औँ महाधिवेशन प्रचार समितिको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले ओली “जटिल राष्ट्रिय चुनौतीहरू सामना गर्न सक्षम नेता” भएको पुनः पुष्टि भएको बताएका हुन् ।उनका अनुसार, मुलुकलाई स्थिरता र स्पष्ट दिशामा अघि बढाउन अनुभवी र दृढ नेतृत्व आवश्यक छ, र त्यो हैसियत ओलीले सिद्ध गरिसकेका छन्। ‘पार्टीको प्रतिष्ठा, निरन्तरता र भविष्य सुनिश्चित गर्न ओलीको नेतृत्व अपरिहार्य छ,’ पोखरेलले जोड दिए।

महासचिव पोखरेलले हाल देखिएको केपी शर्मा ओलीमाथिको ‘चौतर्फी घेराबन्दी’लाई व्यक्तिगत हमला नभई व्यापक राजनीतिक डिजाइनको हिस्सा भएको टिप्पणी गरे।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports