एमालेको ११ औ महाधिवेशनमा यस्तो छ, अध्यक्ष ओली सहितको प्रस्ताव टिम
वि.सं.२०८२ मंसिर २९ सोमवार १२:४६
shares

काठमाडौं । नेकपा (एमाले)को जारी ११ औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । यसका लागि पार्टी संस्थापनबाट अध्यक्ष केपी शर्मा ओली पार्टीको नेतृत्व गर्नेगरी चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन् ।
अध्यक्ष ओलीको टिममा उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा (बादल), गुरु बराल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरूङ उम्मेदवार बन्न लागेका हुन् । महासचिवमा शंकर पोखरेलले नै प्रतिस्पर्धा गर्नेछन् ।
यस्तो छ संस्थापन पक्षको टिम
अध्यक्ष केपी शर्मा ओली
उपाध्यक्ष
विष्णु पौडेल
रामबहादुर थापा (बादल)
गुरु बराल
प्रदीप ज्ञवाली
पृथ्वी सुब्बा गुरूङ
महासचिव शंकर पोखरेल
उपमहासचिव
विष्णु रिमाल
भानुभक्त ढकाल
रघुवीर महासेठ
सचिव
पद्मा अर्याल
लेखराज भट्ट
छविलाल विश्वकर्मा
शेरधन राई
हिम्मत कार्की
डा. राजन भट्टराई
खगराज अधिकारी
यामलाल कँडेल
महेश बस्नेत






































