यी हुन ईश्वर पोखरेल प्यानलका पदाधिकारीका उम्मेदवारहरू
वि.सं.२०८२ मंसिर २९ सोमवार १४:५५
shares

काठमाडौं । नेकपा (एमाले) को पदाधिकारीका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षले पनि आफ्नो प्यानलको उम्मेदवारको टुंगो लगाएको छ ।
उपाध्यक्ष र महासचिवका लागि एक/एक ठाउँ ठाउँ मात्र खाली राखेर पोखरेल पक्षले पदाधिकारीको उम्मेदवार टुंगो लगाएको हो ।
यस्तो छ सूची-
अध्यक्ष
ईश्वर पोखरेल
उपाध्यक्ष
पर्शुमेघी गुरुङ
बिन्दा पाण्डे
अरुण नेपाल
गोकर्ण विष्ट
बाँकी…
महासचिव
सुरेन्द्र पाण्डे
उपमहासचिव
योगेश भट्टराई
वैजनाथ चौधरी
बाँकी…
सचिव
इन्द्रलाल सापकोटा
कर्णबहादुर थापा
कृष्णगोपाल श्रेष्ठ
गोकुलप्रसाद बास्कोटा
ठाकुरप्रसाद गैरे
विनोद ढकाल
पुरुषोत्तम पौडेल
रचना खड्का
डा. कृष्ण केसी






































