२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लालबाबु पण्डितले पनि दिए सचिवमा उम्मेदवारी

3.02K
shares

विराटनगर । संस्थापन पक्षको केन्द्रीय सदस्यको लिष्टमा परेका लालबाबु पण्डितले सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

काठमाडौंमा जारी एमालेको ११ औँ महाधिवेशनमा लालबाबुले सचिव पदमा उम्मेदवारी दर्ता गराएको बताए । यस अघि उनी नेकपा एमाले प्रशिक्षण विभाग प्रमुख भएका थिए ।

दशौँ महधिवेशनमा पनि पदाधिकारीको आकाङ्क्षी पण्डित लिष्टमा नपरेपछि रिसाउँदै फर्किएका थिए । उनले कुन प्यानलबाट उम्मेदवारी भन्ने विषयमा भने उनले खुलाएनन् । उनले भने अहिले त्यस्तो कुरा नगरौँ । मैले सचिव पदमा उम्मेदवारी दिएको छु ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports