प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ईश्वर पोखरेल अध्यक्षमा पराजित भए पनि केन्द्रीय सदस्यमा निर्वाचित

2.05K
shares

काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनमा अध्यक्षमा पराजित ईश्वर पोखरेल केन्द्रीय सदस्यमा भने निर्वाचित भएका छन् ।

अध्यक्ष पदमा उनी केपी शर्मा ओलीसँग पराजित भएका हुन्। केन्द्रीय सदस्य निर्वाचित पोखरेल शपथ ग्रहण समारोहमा भने सहभागी भएनन् ।

पोखरेललाई हराएर ओली लगातार तेस्रोपटक एमाले अध्यक्ष निर्वाचित भए । ओलीले १ हजार ६ सय ६३ मत ल्याए । पोखरेलले ५ सय ६४ मत प्राप्त गरे । ओली र पोखरेल प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका थिए । पदाधिकारीमा २ जना बाहेक सबै ओली प्यानलका उम्मेदवार निर्वाचित भएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports