नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नवनिर्वाचित एमाले अध्यक्ष ओलीले फेसबुकमा पोस्ट गरे, कसैको हार भएको छैन

1.46K
shares

नेकपा एमालेको एघारौँ महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित केपी शर्मा ओलीले सबैको जित भएको बताएका छन्।

ईश्वर पोखरेललाई १ हजार ९९ सय मतान्तरले हराउँदै एमाले अध्यक्षमा ‘ह्याट्रिक’ गरेका ओलीले फेसबुक पोस्टमार्फत कसैको पनि हार नभएको धारणा राखेका हुन्।

‘नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन भव्यता साथ सम्पन्न भएको छ। महाधिवेशनमा सहभागी सबैलाई धन्यवाद। महाधिवेशनमा सबैको जित भएको छ, कसैको हार भएको छैन। सबैलाई बधाई’, उनलेे लेखेका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports