सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन सुरक्षा योजना ल्याउन सुरक्षा निकायलाई निर्देशन

442
shares

सरकारले चुनावको घोषणा नगर्दै निर्वाचनको लागि आवश्यक तयारीलाई तिव्रता दिएको छ । सोही अनुसार बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाएर पेश गर्न निर्देशन दिएको छ ।

बैठकपछि गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित सुरक्षा निकायलाई चुनावी सुरक्षा योजना बनाएर ल्याउन निर्देशन दिएको बताए ।  गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकमा समग्र सुरक्षाको विश्लेषणका साथै सुधार्नुपर्ने विषयमा छलफल भएको थियो ।

बैठकमा जेठ ४ गतेका लागि प्रस्ताव भएको स्थानीय तह निर्वाचनमा सुरक्षा भरपर्दो दिनका लागि आवश्यक सबै रणनीति अख्तियार गर्न गृहमन्त्रीले निर्देशन दिएका थिए ।  बैठकमा म्यादी प्रहरी भर्ना गर्नेदेखि क-कस्ता रणनीति बनाउनु पर्ने सबै योजना बनाउन निर्देशन भएको हो ।
sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports