प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आजपनि कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

2.15K
shares

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ ।

आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको बैठकमा महाधिवेशन र निर्वाचनबारे छलफल भएको थियो ।

कार्य सम्पादन समितिको बैठक आज पनि बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने कांग्रेसले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports