linktrix Long Ad
Salt Trading Long Ad

रास्वपाको समानुपातिक सूचीमा व्यापारी चन्द्र ढकालका छोरा, गोल्ड स्टार जुताकी मालिक राणा पनि समेटिए

1.91K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारेको समानुपातिक उम्मेदवारको सूचीमा चर्चित व्यावसायिक पृष्ठभूमिका दुई व्यक्तिहरू समेटिएका छन् ।

सूचीमा प्रख्यात व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल र गोल्ड स्टार जुत्ता कम्पनीकी सञ्चालक विदुषी राणाको नाम समावेश गरिएको छ ।यसअघि कांग्रेस र एमालेले समानुपातिकमा व्यापारीलाई संसदमा पठाएको भन्दै आलोचना हुँदै आएका थिए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports