सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बास्कोटा भन्दछन् :एमसीसीको सन्नीपातले सत्तासीनलाई बर्बराउने नै बनाएछ

429
shares

 

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताले सत्तारुढ दलहरूलाई बर्बराउने नै बनाएको बताएका छन् ।
गठबन्धनले सत्तामा पुग्नका लागि ‘चिम्टा बनाएको’ एमसीसी अहिले उनीहरूका लागि नै सनासो भएको टिप्पणी गरेका छन् । ‘एमसीसीको सन्नीपातले सत्तासीनलाई बर्बराउने नै बनाएछ,’ बास्कोटाको टिप्पणी छ, ‘सम्झौता गर्ने उनै हुन् बहुमत उनैसँग छ । सेप्टेम्बर ३ को कायनबाचा उनैले गर्या हुन् ।’

एमसीसी पारित गराउन चुनौती दिँदै उनले भनेका छन्, ‘द्विपक्षीय विषय बहुपक्षीय बनाउने महान कुटनीतिक सफलता उनैको हो । हिजो सजिलै सत्ताको लागि चिम्टा बनायौ, आज आफैलाई सनासो भो ।’बास्कोटाले एमसीसीको भित्रको रहस्य नेपाली जनतालाई थाहा भएको भन्दै सत्तागठबन्धनले रमिता देखाइरहेको समेत बताएका छन्

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports