तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिंहदरवार जलाउनेलाई मात्र सरकारले सुरक्षा दिएको हर्क साम्पाङको दुखेसो

1.08K
shares

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले ‘सिंहदरबार जलाउने’ लाई मात्र सुरक्षा दिइएको भन्दै आपत्ति जनाएका छन् ।

सुनसरी–१,बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका धराने उपमेयर उनले आफू कहीं कतै हिँड्दा पनि एउटै प्रहरी नखटिएको तर सिंहदरबार जलाउन लगाउनेहरुका लागि गाडीका गाडी खटाइएको गुनासो गरेका छन् ।

साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) लाई लक्षित गर्दै यस्तो आक्रोश व्यक्त गरेका हुन् । ‘म हिँड्दा एउटा प्रहरी पनि नपठाउने गृहमन्त्रीले सिंहदरबार जलाउन लगाउनेलाई भने गाडीका गाडी प्रहरी खटाएको छ ! धन्यवाद,इशारा सरकारलाई !,’ उनले लेखेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports