२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज प्रधानमन्त्री र अध्यक्ष ओली बीच भेटघाट हुने

871
shares

प्रधानमन्त्रीबाट हटेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक आज  आइतबार बालुवाटार जाँदैछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न ओली आज आइतबार ४ बजे बालुवाटार जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा स्थानीय तहको निर्वाचन र अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को बारेमा छलफल हुने बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports