सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

समानुपातिकतर्फको सिट बाँडफाँड : तिन दिनभित्रमा उम्मेदवार छनोट गरी नाम पठाउन आयोगले दलहरूलाई पठायो पत्र

871
shares

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँड गरेको छ । समानुपातिक मतगणना सम्पन्न भएपछि आयोगले ११० सिट रहेको समानुपातिक सिट बाँडफाँड गरेको हो ।

आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट, नेपाली कांग्रेसले २० सिट, नेकपा एमालेले १६ सिट, नेपाली कम्युनिस्ट पार्टीले ९ सिट, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४-४ सिट जितेका छन् ।

आयोगले दलहरूलाई तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम छनोट गरेर आयोगमा बुझाउन पत्राचारसमेत गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

आयोगका अनुसार समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मत खसेकोमा १ करोड ८ लाख, ३५ हजार २५ मत सदर भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports