सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

श्रम संस्कृतिले टुङ्ग्यायो समानुपातिक सांसदको नाम

728
shares

हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम तय गरेको छ ।

उक्त पार्टीले तीन जना महिला र एक जना पुरुषको नामलाई आधिकारिकता दिएको छ ।जसअनुसार हेटौंडाका मन्दिरा मोक्तानलाई आदिवासी जनजाति कोटामा, खस आर्यतर्फ झापाका अम्बिका संग्रौला, सुर्खेतका राधिका रम्तेल दलित, थारु, मधेशी, मुस्लिम क्लस्टरमा राखिएको छ । अर्का छनौट गरिएकामा पूर्ण लिम्बू हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports