विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नयाँ सरकार बन्न करिब १० दिन लाग्छ : रास्वपा

1.63K
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सरकार गठन हुन अझै १० दिने लाग्ने बताएको छ ।

आज रास्वपाका प्रवक्ता मनिष झाले समानुपातिक तर्फको चयन सकेपछि मात्रै सरकार गठन गरिने बताएका हुन्।झाले भने, “संवैधानिक प्रक्रियाअनुसार समानुपातिकतर्फको सबै क्लस्टरअन्तर्गत आज चयन गर्छौं । त्यसपछि नयाँ सरकार बन्न १० दिनजति लाग्न सक्ला,”।

समानुपातिक सांसदहरूको सूची चयन गर्न आज रास्वपाको सचिवालय बैठक भर्चुअल बस्दैछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports