सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नवनिर्वाचित प्रतिनिधिसभाका सदस्यहरूको शपथ चैत १२ गते हुने

754
shares

काठमाडाैँ – नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण चैत १२ गते हुने भएको छ।

निर्वाचन आयोगले चुनावी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुझाएपछि संसद सचिवालयले चैत १२ गते शपथ ग्रहणको तयारी अगाडि बढाएको हो।

संसदको परम्परा र नियम अनुसार जेष्ठ सदस्यले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिएपछि बाँकी सदस्यहरुलाई संसद भवनमा सपथ ग्रहण गराउने परम्परा छ।

यसपटक नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीले जेष्ठ सदस्यका रुपमा सांसदहरुलाई सपथ ग्रहण गराउने भएका छन्। उनी ७८ वर्षका जेष्ठ सदस्य हुन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports