नेपालको संविधानको धारा ७६ को (१७) ले प्रधानमन्त्री र मन्त्रीहरुलाई सदनप्रति उत्तरदायी हुनुपर्दछ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनको मूल्य आज बिहीबार प्रतितोला २९०० ले घट्यो

1.2K
shares

नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको भाउ घटेको छ।

बुधबार प्रतितोला १४ हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार नौ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८५ हजार ६ सय रूपैयाँमा किनबेच भइरहेको छ।बुधबार सुन प्रतितोला दुई लाख ८८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ।बुधबार प्रतितोला चार हजार नौ सय २० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला चार हजार आठ सय २० रूपैयाँमा कारोबार भइरहेको छ।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports