तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

खाना पकाउने ग्यास सहित पेट्रोलियम पदार्थमा भारी मात्रामा मूल्य बृद्धि

715
shares

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।

पछिल्लो मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर २५ रुपैयाँ बढेको हो । खाना पकाउने एलपी ग्यासमा प्रतिलिटर एक सय रुपैयाँ बढेको छ । नयाँ मूल्यअनुसार अब १४.२ केजी ग्यास प्रतिलिसिलिण्डरको मूल्य २ हजार १० रुपैयाँ पुगेको छ ।

निगमका अनुसार, पेट्रोल पहिलो वर्गको २१६.५० पैसा, दोस्रो वर्गको २१८ र तेस्रो वर्गको २१९ रुपैयाँ प्रतिलिटर पुगेको छ ।त्यस्तै, डिजेल/मट्टितेल पहिलो वर्गको २०४.५० रुपैयाँ, दोस्रोको २०६ र तेस्रोको २०७ रुपैयाँ प्रतिलिटिर पुगेको छ ।

हवाई इन्धन आन्तरिकमा प्रतिलिटर ६ रुपैयाँले बढेको निगमले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports