सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्रीको सञ्चार विज्ञमा यम बिरही नियुक्त

468
shares

 

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाको सञ्चार विज्ञमा पत्रकार यम बिरही नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको सचिवालयलाई पूर्णता दिने निर्णय गरेको थियो ।
बिरहीलाई प्रधानमन्त्रीको सचिवालयअन्र्तगत सञ्चार विज्ञमा नियुक्त गरिएको हो । लामो समयदेखि काठमाडौंमा बसेर पत्रकारिता गर्दै आएका बिरही बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका स्थायी बासिन्दा हुन् ।
कानून पत्रकारितामा दख्खल राख्ने बिरही काठमाण्डौं प्रेसका सम्पादक हुन् भने राजधानी, अन्नपूर्ण पोष्ट लगायतका सञ्चार माध्याममा लामो समय काम गरेका थिए । पत्रकार महासंघको निवर्तमान केन्द्रीय सदस्य बिरही एक बर्षअघि भएको निर्वाचनमा सचिव पदमा पराजित भएका थिए । विरहीप्रति यस अभियान साप्ताहिक र अभियान क्विली डटकम डट एनपी सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछु ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports