नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दीपक खड्का रिहा पक्राउ गैरकानुनी ठहर, विदेश जान अनुमति लिनुपर्ने

793
shares

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्कालाई विदेश जान अदालतको अनुमति लिनुपर्ने अर्को आदेश गरेको छ । बन्दी प्रत्यक्षीकरण रिटमा उनलाई थुनामुक्त गर्ने आदेशसँगै विदेश भ्रमणमा कडाइ गरिएको हो ।

सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाले खड्काको थुनालाई अदालतले गैरकानूनी ठहर गरेको बताए । उनलाई गैरकानूनीरुपमा पक्राउ गरिएको भन्दै पत्नी विनिता थापाले रिट दायर गरेकी थिइन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports