सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज नेप्से परिसूचक १५ दशमलव ६९ अंकले बढ्यो

546
shares

आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव ६९ अंकले बढेर २,८५१ दशमलव ८६ को विन्दुमा कायम भएको छ । आज १०५ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ७० वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै निफ्राका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानकिर्ताले ८ दशमलव ४२ प्रतिशतका दरले कमाएका हुन् । छ्याङदी हाइड्रोका लगानकिर्ताले ६ दशमलव ८३ प्रतिशतका दरले कमाएका छन् । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् । नेशनल हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबेभन्दा धेरै बुद्ध भुमी नेपाल हाइड्रोपावर कम्पनीका लगानकिर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports