नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्कटल्याण्डसँग नेपाल २ रनले पराजित

260
shares

काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा स्कटल्याण्डले नेपाललाई २ रनले हराएको हो।

डिएलएस मेथडमा २२१ रनको लक्ष्य पाएको नेपालले निर्धारित ३९ ओभरमा ७ विकेट गुमाएर २१८ रनमात्रै बनायो। गुलशन झा अन्तिमसम्म फाइट गरेपनि नेपालको हार टार्न सकेनन्।उनी ३५ बलमा ६१ रनमा अविजित रहे। उनले २ चौका र ५ छक्का प्रहार गरे। यस्तै, दीपेन्द्र सिंह ऐरीले ५५, रोहित पौडेलले ३२, आसिफ शेखले २१ रन जोड्दा करण केसीले १८ रन बनाए।

बलिङतर्फ स्कटल्याण्डका ब्राड करीले तीन, मार्क वाटले दुई तथा ओलिभर डेभिडसन र ज्याक जार्भिसले एक–एक विकेट लिए।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports