linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रिय मान्यता पाएका राजनितिक दललाई सरकारले मतका आधारमा अनुदान दिने घोषणा

520
shares

काठमाडौं । सरकारले राजनीतिक दललाई अनुदान दिन तयारी गर्ने घोषणा गरेको छ ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेका हुन् ।

पछिल्लो निर्वाचनमा प्राप्त भएको मतको आधारमा यस्तो अनुदान दिने र यसको लेखापरीक्षण महालेखा परीक्षकले गर्ने जनाइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports