विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज आइतबार पनि घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

910
shares

स्थानीय बजारमा आज (आइतबार) पनि सुनचाँदीकै मूल्य घटेको छ।

आज तोलामा सुन ८ हजार २ सय र चाँदी ३३५ रुपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मोल ३ लाख ८ सय रुपैयाँ कायम गरिएको छ।

यस्तै एक तोला चाँदीको मूल्य आज ४ हजार ८९५ रुपैयाँ निर्धारण गरिएको छ।गत शुक्रबार सुन तोलाको ३ लाख ९ हजार र चाँदी ५ हजार २३० रुपैयाँमा कारोबार भएको थियो।गत बिहीबार सुनको भाउ तोलाको ३ लाख ११ हजार १ सय रुपैयाँ थियो भने चाँदी ५ हजार २८५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ५०० र चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports