२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अदालतको आदेश विपरित सरकारले नियामावली संशोधनबाट खारेज गर्यो ट्रेड युनियन

1.57K
shares

काठमाडौं । सरकारले निजामती कर्मचारीहरुको ट्रेड युनियन अधिकारलाई नियमावलीबाट पनि खारेज गरेको छ ।

मन्त्रिपरिषदको मंगलवारको बैठकले निजामती सेवा निमावलीको १६ औं संशोधन स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए । सो संशोधनमा कर्मचारीहरुको ट्रेड युनियन अधिकार खारेज गरिएको छ ।

यसअघि अध्यादेशमार्फत सरकारले खारेज गरेकोमा सर्बोच्च अदालतको अन्तरिम आदेशबाट रोकिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports