विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गणेश नेपाली आत्मदाह प्रकरणमा ३ जना नगर प्रहरी पक्राउ

195
shares

काठमाडौं । बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका पठाओ चालक गणेश नेपालीको मृत्यु प्रकरणमा तीनजना नगर प्रहरी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जानकारी दिएका हुन्। दुई जना महिला र एक जना पुरुष नगर प्रहरीलाई कालीमाटी वृत्तमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। नेपालीको आज बिहान वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

मुगुको सोरु गाउँपालिका १ घर भएका २५ वर्षीय नेपाली भक्तपुरमा बसेर पठाओ चलाउने काम गर्दथे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports