२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पछिल्लो १२ घण्टामा सबैभन्दा बढी बर्षा सिन्धुपाल्चोकमा

546
shares

मौसम पूर्वानुमान महाशाखाले आज बिहीबार बिहान ६:२० बजे जनाएअनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची घ्याङ र भोताङ मौसम मापन केन्द्रमा ६४.२ मिलिमिटर र ६१.४ मिलिमिटर भएको छ।

यस्तै कास्की जिल्लाको घलेखर्क र मालेपाटन मौसम मापन केन्द्रमा ५१.६ मिलिमिटर र ४५ मिलिमिटर वर्षा भएको छ।

साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान, कोसी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि वर्षा भएको मौसम महाशाखाले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports