भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपालको अर्थतन्त्रमा व्यापक असर परेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ

260
shares

काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार ४ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १०५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ७५० रुपैयाँ रहेको चाँदी आज प्रतितोला ४ हजार ८५५ रुपैयाँ पुगेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports