भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले गर्दा नेपालको अर्थतन्त्रमा व्यापक असर परेको छ...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रियसभाको आजको बैठक स्थगित

130
shares

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमको स्पष्टीकरणपछि सभाको बैठक आगामी भदौ ३१ गते सोमबार दिउँसो सवा १ बजेसम्मका लागि स्थगित गरिएको हो।

बैठकको अन्त्यमा राष्ट्रिय सभाका अध्यक्षले अर्को बैठक ३१ गतेका लागि तय भएको जानकारी गराएका हुन्। आजको बैठकमा सांसदहरूले जनजीविकाका सवाल, विपद् व्यवस्थापन र सरकारको कार्यशैलीका विषयमा गम्भीर प्रश्नहरू उठाएका थिए भने कानुनमन्त्री गौतमले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिएकी थिइन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports