सहसचिव विनोद बहादुर कुँवर र उत्तरकुमार खत्री सचिवमा बढुवा र पदस्थापन
वि.सं.२०८३ भदौ २५ बिहीवार १८:३६
shares

काठमाडौँ । सरकारले २ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।
मन्त्रिपरिषद् बैठकले विनोद बहादुर कुँवर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
त्यस्तै, कुँवरलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् र खत्रीलाई सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयमा पदस्थापन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।


































