नेपाली कांग्रेसको महाधिवेशन समाप्त भएको छ । महाधिवेशले १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनपीएलमा आज २ खेल हुने, चितवन र विराटनगर तथा जनकपुर र कर्णाली बीच खेल हुने

364
shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुईवटा खेल हुँदै छ ।

आजको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।विराटनगर र चितवनबीचको खेल दिउँसो १२ः३० बजे हुनेछ भने कर्णाली र जनकपुरबीचको खेल साँझ ५ बजेबाट सुरु हुनेछ ।

दुवै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।हिजोदेखि सुरु भएको प्रिमियर लिगको पहिलो खेलमा लुम्बिनी लायन्सले ७ विकेटको जित निकाल्दा सुदूरपश्चिम स्तब्ध बनेको थियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports