२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको विध्वसात्मक...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसले संसदीय दलको बैठक बोलायो

117
shares

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।

बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे आठ बजेका लागि तय गरिएको छ।

बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ। आजमात्रै कांग्रेस सभापति गगनकुमार थापाले सरकारको विषयमा दलको धारणा सार्वजनिक गरेका थिए। उनले सरकार सञ्चालनको विषयमा प्रश्नहरू उठाएका छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports