विभिन्न समयमा नेपालका प्रधानमन्त्रीहरुले दक्षिणी छिमेकी मुलुक भारतको राजकीय भ्रमणमा गएका थिए ।...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यस्तो छ आज मंगलवारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

819
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको बिक्रीदर १५२ रुपैयाँ १५ पैसा पुगेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको खरिददर भने १५१ रुपैयाँ ५५ पैसा रहेको छ ।त्यस्तै, युरोपियन युरो एकको बिक्रीदर १७० रुपैयाँ ६८ पैसा र खरिददर १७० रुपैयाँ १ पैसा निर्धारण गरिएको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको बिक्रीदर २०४ रुपैयाँ २२ पैसा र खरिददर २०३ रुपैयाँ ४१ पैसा रहेको छ ।स्विस फ्र्याङ्क एकको बिक्रीदर १८५ रुपैयाँ ३३ पैसा र खरिददर १८४ रुपैयाँ ६० पैसा छ । अस्ट्रेलियन डलर एकको बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा र खरिददर १०६ रुपैयाँ ४० पैसा कायम भएको छ ।

क्यानेडियन डलर एकको बिक्रीदर १०८ रुपैयाँ ९४ पैसा र खरिददर १०८ रुपैयाँ ५१ पैसा छ । सिंगापुर डलर एकको बिक्रीदर ११९ रुपैयाँ र खरिददर ११८ रुपैयाँ ५३ पैसा कायम भएको छ ।त्यस्तै, जापानी येन १० वटाको बिक्रीदर ९ रुपैयाँ ६३ पैसा र खरिददर ९ रुपैयाँ ५९ पैसा छ । चिनियाँ युआन एकको बिक्रीदर २२ रुपैयाँ ८९ पैसा र खरिददर २२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।

वाणिज्य बैंकहरूले निर्धारण गर्ने विदेशी मुद्राको विनिमयदर भने राष्ट्र बैंकले तोकेको दरभन्दा फरक हुन सक्ने जनाइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports