२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आईजीपीमा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले सर्वोच्चमा पेस गरेको रिट निवेदन दर्ता

208
shares

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) मा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ ।

आईजीपीमा पुनर्बहालीको माग राखेर कार्कीले बिहीबार रिट पेस गरेका थिए ।रिट दर्ता भए पनि सुनुवाइका लागि पेसी तय भएको छैन । आफूलाई सुनुवाइको मौका नदिई बिना आधार र कारण गैरकानुनी रुपमा प्रहरी प्रमुखबाट हटाएको कार्कीको दाबी छ ।

मन्त्रिपरिषद्को कात्तिक १८ को निर्णय अनुसार कार्कीलाई आईजीपीबाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको थियो । मन्त्रिपरिषद्को निर्णय अनुसार डा. मनोजकुमार केसीले बुधबारबाटै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports