२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दानबहादुर कार्कीले दायर गरेको रिटको पेशी कार्तिक ३० गतेका लागि तोकियो

182
shares

काठमाडौं । प्रहरी महानिरीक्षक आइजिपी पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटको पेशी तोकिएको छ ।

सरकारको निर्णयविरूद्व उनले बिहीबार दायर गरेको रिट शुक्रबार दर्ता भएर पेशी तोकिएको हो । कार्तिक ३० गते पेशीको मिति तोकिएको छ । उनले गैरकानूनी रूपमा आफूलाई पदबाट हटाइएको दावी गर्दै पुनर्बहालीको माग गरेका छन् ।

बुधबारको मन्त्रिपरिषद बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports