२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ईनम सापकोटा प्रकरण : अनुसन्धान सकिएपछि सबै बिषय सार्वजनिक गर्दछौ : काठमाडौंका एसएसपी घिमिरे

416
shares

काठमाडौँ । काठमाडौँ प्रहरीको हिरासतमा रहेका ईनम सापकोटाको सम्पर्क सर्वोच्चका न्यायाधीश, प्रधानमन्त्रीको सचिवालय र प्रहरीका उच्च अधिकृतहरूसँग देखिएको छ ।

ईनमबारे अनुसन्धान जारी रहँदै उनले प्रहरी अधिकृतहरूसँग सोधपुछको क्रममा बोलेको अडियो समेतका सामग्री बाहिरिएका छन् ।

पूर्वप्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरासँग ‘कनेक्सन’ देखिएपछि पक्राउ परेका ईनमबारे अनुसन्धान भइरहेको काठमाडौँका एसएसपी दिलीप घिमिरेले बताए । शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा एसएसपी घिमिरेले भने, ‘त्यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

अनुसन्धानबारे अहिले आफ्नो युनिटले कुनै धारणा सार्वजनिक नगरेको उल्लेख गर्दै घिमिरेले भने ‘अनुसन्धान सकिएपछि हामी देखिएका विषय सार्वजनिक गर्छौं ।’ अडियो कसरी र के आयो भन्ने विषय पनि अनुसन्धानकै पाटो भएको उनले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports