२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ग्लोबल आईएमई बैंकको केन्द्रीय कार्यालय भवन शिलान्यास

507
shares

काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्नो नयाँ केन्द्रीय कार्यालय भवन निर्माण प्रक्रिया अघि बढाएको छ ।

शुक्रबार काठमााडैंको उत्तरढाका नजिक निर्माण गर्न लागिएको बैंकको केन्द्रीय कार्यालय भवनको शिलान्याश गरिएको हो । करिब ३ अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको उक्त भवन तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले वाणिज्य बैंकहरूको केन्द्रीय कार्यालयमध्ये सबैभन्दा बढी क्षेत्रफलमा फैलिएको र अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गर्न लागिएको बताए । उनका अनुसार प्रस्तावित भवन करिब १ लाख ४५ हजार वर्गफिट क्षेत्रफलमा निर्माण हुनेछ

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports