२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमान्डुको लगातार तेस्रो जित

364
shares

काठमाडौं । काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको अपराजित यात्रालाई ब्रेक लगाउँदै नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार तेस्रो जित हात पारेको छ ।

डेविड वार्नरको अर्धशतक अनी बलरहरुको सानदार प्रदर्शनमा काठमान्डुले साविक विजेता लुम्बिनीलाई ३६ रनले पराजित गर्दै यस जित लगातार तेस्रो जित हात पारेको हो ।

काठमान्डुले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.३ ओभरमा सबै विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक ४५ रन बनाएपनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports